Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता पुष्पलाल १९८१ साल असार १५ गते रामेछापमा जन्मिएका थिए । उनले स्थापना गरेको कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित भए पनि प्रायः सबैले…