Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


वीरगन्ज महानगरमा एमालेले सार्बजनिक गर्‍यो उम्मेदवारको नाम

प्रमुखमा बसरुद्धिन अन्सारी र उपप्रमुख सोफिया आचार्यको नाम सार्वजनिक गरेको हो । अन्सारी भर्खरै नेकपा (एमाले)मा प्रवेश गरेका हुन र उनी वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन साथै सोफिया आचार्य भने एमाले पर्साका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यका पत्नी हुन् । एमाले महासचिव ईश्वर पोखरेलको उपस्थितिमा भएको नेकपा एमाले प्रदेश नं २ का बैठकले अन्सारी र…