मंगलबार चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको संख्या थपेको बताए । ‘यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?’ ओलीले भने । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भयो, यसो गर्नु भएन, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको टिप्पणी उनले गरे । चुनाव नगर्ने षडयन्त्रमा सरकार…