Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कांग्रेसका मुख्यसचिव पौडेलले दिए राजीनामा

काठमाडाैं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्। विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएसँगै उनले राजीनामा दिएका हुन्। पुस ३० गते नयाँ कार्यसमिति बनेको कांग्रेसले भोलि केन्द्रीय कार्यालय सानेपामा पुगेर पदभार ग्रहण तथा केन्द्रीय समिति बैठक गर्ने कार्यक्रम तय गरेको छ। उक्त कार्यक्रमअघि नै पौडेलले राजीनामा दिएका हुन्। राष्ट्रिय…