Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


क्षतिग्रस्त संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको समय ३० दिन थप गर्ने (२७-निर्णयसहित)

काठमाडाैं। सरकारले कार्बन व्यपार नियमावली, २०८२ स्वीकृत गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो। मंगलबार मन्त्रीपरिषद बैठकका निर्णय सुनाउदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालन सम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो। उहाँका अनुसार सरकारले गत भदौ २३ र…