Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


तराईमा चिसो बढ्यो तर चुनावी माहोल तात्यो, सप्तरीमा नयाँ र पुरानाको भीडन्त

प्रतिनिधिसभा सदस्य ४ र प्रदेशसभा सदस्य ८ गरी १२ जना सदस्यका लागि सप्तरीमा जम्मा १ सय ६८ जनाको मनोनयन दर्ता भएको छ । चारवटा प्रतिनिधि सभाका क्षेत्र रहेको सप्तरीमा विभिन्न पार्टी र स्वतन्त्रसमेतबाट गरी ५९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी आठ जना प्रदेश सभा सदस्य निर्वाचित हुने सप्तरीमा १०९ जनाले उम्मेदवारी दर्ता गराएका…