Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


जनचाहना अनुसारको शासन सत्ताका लागि वाम गठवन्धनः अध्यक्ष ओली

प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी वाम गठवन्धनले संयुक्त रुपमा ताप्लेजुङमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै ओलीले अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि भएको र निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने बताए । वाम गठबन्धन यही स्वार्थका लागि बनेको भन्दै उनले अबको दुई महिनामा आफूहरुको सरकार बन्ने बताए । मुलुकको बेरोजगारीे अन्त्य, गरीब, विपन्न एवं उत्पीडितका…