पार्टी अध्यक्ष ओलीको निवासमा शुक्रबार बसेको बैठकले पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा २७ सदस्यीय कमिटी गरेको पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमालले जानकारी दिए । कमिटीका सदस्यमा पार्टीका नेता अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा. पुष्पराज कँडेल, रिमाल, रघुजी पन्त, वेदुराम भुसाल, डा. विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की, सावित्री भुसाल र लालबाबु यादव रहेका छन्…