Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


प्रचण्ड पुत्र प्रकाशको निधन

काठमाडौंको लाजिम्पाटस्थित निवासमा हृदयाघातपछि अचेत अवस्थामा नर्भिक अस्पतालमा भर्ना गरिएका प्रकाशको निधन भएको हो । उनलाई आज बिहान ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । प्रकाशको निधन बारे अस्पतालले केही समयमा पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने तयारी गरेको छ । झापाको बिर्तामोडमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कँदै छन् । परिवारका…