झूठ बोलेर ठग्ने र जनतालाई गुमराह गर्ने पार्टीहरु कम्युनिष्ट हुनै नसक्ने यादवले बताए । सप्तरीको निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाऊँपालिका वड़ा नं. ३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले भने, ‘वाम गठबन्धन मधेशसहित पूरै देशको लागि घातक छ । ढोंगको खोल ओढेका कम्युनिष्टहरुको असली चरित्र जनताले बुझ्न जरूरी छ ।’…