Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नहाेस

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको कमी–कमजोरी नगरी उच्च सतर्कताका साथ खटिन निर्देशन दिनुभएकाे छ । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा माघ ११ गतेदेखि विभिन्न कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचन लक्षित सुरक्षा…