Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


चुनावी अभियानमा राष्ट्रिय झण्डा प्रयोगकाे बारेमा कांग्रेसकाे ५ बुँदे परिपत्र

काठमाडाैं । नेपाली कांग्रेसले चुनावी अभियान क्रममा राष्ट्रिय झण्डाको प्रयोगकाे बारेमा ५ बुँदे परिपत्र गरेको छ। उपसभापति समेत रहेका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले साेमबार पार्टीका मातहत निकायहरूलाई राष्ट्रिय झण्डा प्रयोगमा ध्यान दिनका लागि परिपत्र गरेका गर्नुभएकाे हाे। कांग्रेसकाे ५ बुँदे परिपत्र यस्ताे छ : १. आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटासम्म मात्रै…