Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


केपी ओलीले अध्यक्षमा नयाँ मान्छेलाई अगाडि सार्ने: बिन्दा पाण्डे

काठमाडाैं। नेकपमा एमाले नेतृ बिन्दा पाण्डेले अध्यक्ष केपी शर्माओली तेस्रो पटक अध्यक्ष नबन्ने बताउनुभएको छ। काठमाडाैंमा मंगलबार एमालेको ११ औं महाधिवेशन सन्दर्भमा आयोजित अन्तरसंवाद कार्यक्रममा बाेल्दै उहाँले महाधिवेशनको अन्तिम समयमा अध्यक्ष ओलीले नयाँ अनुहार अगाडि सार्ने बताउनुभएको हो। महाधिवेशनको उम्मेदवारी दर्ता गर्ने दिनसम्ममा अध्यक्ष ओलीले आफूले नेतृत्व छाेडेको घोषणा गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।…