Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


सरकारको गतिविधि हेर्दा तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका उत्पन्न: भीम रावल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको गतिविधिहरु हेर्दा तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने कुरामा शंका उत्पन्न भएको बताउनुभएकाे छ। डाेटीमा बिहीबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले सरकार चुनावको वातावरण बनाउने भन्दा अरू अरू कुरामै बरालिएको आरोप लगाउनुभएकाे हाे। उहाँले सरकारले सबै दलहरूलाई निर्भीकतापूर्वक निर्वाचनमा भाग लिने वातावरण बनाउनुपर्ने…