वीरगञ्ज । बसंतरितुको आगमनसँगै पर्सा जिल्लामा चनावी चलह पहल बढदै गएको छ । उम्मेदवारहरु जनताको घरदैमा धाउन थालेका छन् । कार्यकर्तालाई भ्याइ न भ्याइले । २०४६ को पहिलो जनआन्दोलन पछि कांग्रेसी जिल्लाको रुपमा चिनिने पर्साको हरेका चुनावमा घात अन्तरघातले नेकामा आन्तरिक गुटबन्दी उत्कर्षमा रहने गरेको छ । जेनजी आन्दोलपछि भइरहेको यो चुनावमा पर्सा कांग्रेसमा खासै…