काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले तत्काल पार्टीको विशेष महाधिवेशनकाे माग गर्नुभएकाे छ। उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत यस्ताे माग गर्नुभएकाे हाे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्ष चर्किएको समयमा नेता दाहालले प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत अध्यक्ष लगायत सिङ्गो केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव अघि सार्नुभएकाे छ। तत्काल विशेष महाधिवेशनमा…