Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


एमसिसी नेपालको हितमा छ तर अनेक आशङ्का पैदा गराइयो: अध्यक्ष थापा

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताए । “सम्झौताप्रति…