काठमाडौं, भदौ १५ । सरकारले पीडकलाई सजाय गर्ने कानुन नल्याउँदा बेपत्ता पारिएका व्यक्तिउपर हालसम्म पनि छानबिन हुनसकेको छैन । बेपत्ता पारिएका व्यक्तिउपर छानबिन गरी पीडितलाई उपचारका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेपनि आयोगले हालसम्मपनि छानबिन प्रक्रियालाई कार्यान्वयनमा नल्याएको हो । एकातिर आधारभूत आवश्यकता र स्रोत-साधन नदिने प्रवृत्ति सरकारले देखाउँदा कामलाई समयमै पूर्णता दिन…