काठमाडौं, बैशाख २० । प्रधानमन्त्री केपी ओलीले अर्का नेता वामदेव गौतमलाई तत्काल उपप्रधानमन्त्री र केही समयपछि संविधान संशोधनसमेत गरी प्रधानमन्त्री बनाउने आश्वासन दिएर आफ्नो पद जोगाउन सफल भएका छन् । दलभित्र आफूलाई कुनामा धकेल्न बनेको भैसेपाटी गठबन्धन भत्काउन ओली सफल भए पनि उनले गौतमलाई उपप्रधानमन्त्री बनाउन दिएको बचन कार्यान्वयन हुन भने नसक्ने देखिएको छ ।…