काठमाडौं, बैशाख १९ । प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको र ती प्रयासमा केही सञ्चारमाध्यम पनि संलग्न रहेको आरोप लगाएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले मुलुकको वर्तमान परिस्थितिलाई कसैले बिथोल्न खोजे सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनताले किमार्थ नस्वीकार्ने चेतावनी पनि दिएका छन् । सन्देशमा…