Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


प्रधानमन्त्री ओली र सभामुख सापकोटाले गरे संसद बैठक कक्ष अवलोकन

काठमाडौं, बैशाख १७ । प्रधानमन्त्री केपी ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । साथमा सभामुख अग्नि सापकोटाले पनि अवलोकन गरेका हुन् । बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बेला बुधबार संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन् । संसद सचिवालयले गरेको सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी गरेको छ ।…