मीरा बस्नेत (इमेज) काठमाडौं, वैशाख १७ । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोका कारण पद जोगाउने सकसमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग पछिल्लो समय गरेका पटक–पटकका भेट र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको भेटले अनेक आशंका जन्माएको छ । सत्ता जोड–घटाउका लागि ओलीले राष्ट्रपति र प्रधानन्यायाधीशको आड लिन खोजेको त होइन ? भन्ने…