Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


दाहालको चरित्र

अक्कल कुँवर (इमेज) काठमाडौं, वैशाख १७ । माओवादी सशस्त्र विद्रोहलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएपछि जनयुद्धका कमान्डर पुष्पकमल दाहाल सधैं चर्चाको केन्द्रमा रहेका राजनीतिज्ञ हुन् । नेपालको राजनीतिमा दाहाललाई कतिपयले अस्थिर त कतिले चतुर राजनीतिक खेलाडीका रुपमा लिन्छन् । १० वर्षे सशस्त्र युद्ध गरेर राजनीतिको शिखरमा उभिएका दाहालको चर्चा र चरित्र शान्तिपूर्ण राजनीतिमा आएदेखि उस्तै छ…