Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


काँग्रेस नेता डा. शेखर भन्छन्, ‘अजबको सरकार गजबको कानुन’

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले अहिले दोहोरो चरित्र देखाएको भन्दै पूर्व सचिवलाई थुनामा राख्ने तर संसद अपहरित भएको भन्दै जाहेरी दिन खोज्दा प्रहरी प्रशासनले मुद्दा दायर नगरेको घटना प्रति कटाक्ष व्यक्त गरेका छन् । डा. कोइरालाले सामाजिक सञ्जालमा लेख्दै अजबको सरकार गजबको कानुन भन्दै व्यङ्ग्य समेत गरेका छन् । डा. कोइरालाले…