Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


लकडाउनका बारेमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै सरकारले एक महिनादेखि जारी लकडाउनका बारेमा छलफल गर्न मन्त्रिपरिषद् बैठक आज बस्दै छ । कोरोनाका नयाँ संक्रमितहरु देखा परिरहेका बेला लकडाउन बढाउने वा खुकुलो पार्ने भन्ने बारेमा आज छलफल हुने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।…