काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा सरकारका पछिल्ला गतिविधिबारे छलफल हुने बताइएको छ । सरकारले ल्याएको अध्यादेश, कोरोना संक्रमण र नियन्त्रणमा सरकारले चालेको कदम, राहत वितरणलगायतका विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नेछ । बैठकमा संसद बैठक छिटो बोलाउन सरकारसँग आग्रह…