काठमाडौं, वैशाख २२ । अपहरणको आरोप लागेका सांसदद्वय महेश बस्नेत, किशान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार आयोग कार्यालयमा पुगेर तीनैजनाले आफूहरुले सुरेन्द्र यादव अपहरण नगरेको र निर्दोष रहेको बताएका छन् । आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ…