Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


नेपाल–भारत सम्बन्धलाई थप तनावपूर्ण बन्न नदिन कूटनीतिज्ञहरुको जोड

अक्कल कुँवर (इमेज) काठमाडौं, जेठ ८ । नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल–भारत सम्बन्ध तनावपूर्ण बनेको छ । नेपालले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै भारतको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् नयाँ नक्सा मान्य नहुने बताइसकेको छ । आरोप–प्रत्यारोप जनस्तरसम्मै पुग्दा चिन्ता र चासो बढेको छ । दुई देशबीच उत्पन्न तनावलाई कूटनीतिक पहलबाटै समाधान…