काठमाडौं । नेकपाको स्थायी कमिटीको बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएपछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पुनः फकाउन थाल्नुभएको छ । अध्यक्ष ओलीले दाहाललाई सहयोगीमार्फत र बालुवाटारमै बोलाएर आफूसँग मिल्न दबाव दिनुभएको थियो । उहाँले यसअघि पनि असन्तुष्ट नेताहरुलाई फकाउन प्रयास गरेपनि बैठकबाटै समस्या समाधान गर्ने अडान लिएपछि ओलीको…