काठमाडौं, जेठ १० । मुलुकको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि त्यसलाई आधिकारिकता दिन सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेसँगै जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका छन् । जनता समाजवादी दलका नेताहरुले शनिबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा जनता समाजवादी पार्टीका…