Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


संसदको दुबै सदनमा दलित युवकको हत्याबारे सांसदहरुको रोष, संसदीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसले रुकुम पश्चिममा दलित युवकको हत्या भएको सम्बन्धमा संसदीय छानबिन हुनुपर्ने माग गरेको छ । मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुबै बैठकमा कांग्रेसका सांसदहरुले घटनाको निष्पक्ष छानबीन र दोषीमाथि कार्वाही गर्न माग गरेका हुन् । प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय…