काठमाडौं, जेठ १४ । रेडियोधर्मी पदार्थसम्बन्धी विधेयक बहुमतले स्वीकृत भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा पेस भएको उक्त विधेयकमा भएको छलफलपछि बहुमतका आधारमा स्वीकृत भएको हो । यो विधेयकबारे पहिलेदेखि विरोध हुँदै आएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत…