Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


बाबुराम भट्टराईको प्रस्तावः जात/थर बदलौं, बाबुराम कामी लेख्न थालौं

काठमाडौं, जेठ १८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जातीय विभेद अन्त्य गर्न सबैले आ–आफ्ना जात/थर बदल्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै समाजवादी पार्टीका नेता डा. भट्टराईले जातभातको विभेदले हामी सबैलाई गिज्याउन थालेको भन्दै परिवर्तन जरुरी भएको बताए । संसदमा डा. भट्टराईले प्रस्ताव गरे, ‘हामी सबैले जात/थर बदलौं । सबैले थरमा दलित लेख्न थालौं…