Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


अर्थमन्त्रीज्यू बजेटका कार्यक्रम लागू गर्न कहाँबाट आउँछ पैसा ? : डा. रिजाल

काठमाडौं । नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले संसदमा पेश गरेको बजेटका कार्यक्रम लागू गर्न पैसा कहाँबाट आउँछ भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै रिजालले बजेटमा अनेकन कार्यक्रम ल्याए पनि पैसाचाहिँ कहाँबाट जुटाउने भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रश्न गरेका हुन् । रिजालले सरकारसँग कल्पनाशिलता नदेखिएको र संकटलाई अवसरमा…