काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाममा केन्द्रित रहेर विज्ञहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले जनस्वास्थ्य र जनजीवनमा सरोकार गर्ने स्वतन्त्र तथा अन्य विज्ञहरुसँग छलफल गर्दै कोरोना भाइरससँग जुध्न विज्ञहरुको समूह गठन गर्ने र यस्ता छलफल नियमित रुपमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोरोना भाइरस नियन्त्रणको सरकारी मोडल असफल भइरहेका…