Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


रुकुम घटनाको ढाकछोप सरकारबाट हुँदैन : गृहमन्त्री

काठमाडौं, जेठ २० । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याए । संघीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सरकार कानूनको कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको बताए । उनले सो घटनाको तीन तहबाट अनुसन्धान चलिरहेको बताए । “संघ, प्रदेश र स्थानीय तहबाट छानबिन भइरहेको छ”, उनले…