Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


एमसीसी जस्केलोबाट होइन मूलढोकाबाटै पारित गरिन्छः प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी ओलीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) झस्केलोबाट होइन मूल ढोकाबाटै पारित गर्ने दृढता देखाएका छन् । मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसी प्रक्रिया पूरा गरेरै पारित गर्ने भन्दै भने, ‘जलविद्युतको धनी देश भनेर मात्रै हुँदैन, त्यसको व्यापार गर्ने बोलेर मात्रै हुँदैन । त्यसका लागि…