Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


एमसीसी चोर बाटोबाट पारित गर्न खोजेको नेकपा नेता रावलको आरोप

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रहित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताएका हुन । रावलले भने, ‘एमसीसीसँग सम्बन्धित जुन कुरा यहाँ परेको…