Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


नीति तथा कार्यक्रम प्रस्तुतिमा देखियो विगतभन्दा फरक दृष्य (भिडियो)

मीरा बस्नेत (इमेज) काठमाडौं, जेठ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट संघीय संसदमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा विगत वर्षभन्दा केही फरक दृश्यहरु देखियो । विगतको गल्ती सच्याउनेदेखि नयाँ प्रयोग पनि गरेको देखियो । गत वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने वाक्य १८…