Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


सीमा अतिक्रमणः अन्तर्राष्ट्रिय अदालतबाट नेपालले न्याय पाउने सम्भावना कति ?

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, वैशाख ३१ । भारतले नेपालको कालापानी–लिपुलेक क्षेत्रमा मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालमा यसको चौतर्फी विरोध भएको छ । वार्ताका लागि नेपालले बारम्बार ‘कूटनीतिक नोट’ पठाउँदा पनि भारतले चासो नदेखाउँदा यो विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने चर्को अवाज सांसदहरुले उठाइरहेका छन् । नेताहरुले भनेजस्तै अन्तर्राष्ट्रियकरण गरेर समाधान गर्न सम्भव छ त ?…