Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


नेकपाको सचिवालय बैठकमा सरकारको नीति तथा कार्यक्रमको छलफल

काठमाडौं, जेठ २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो । सचिवालय बैठकमा सरकारले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा वैशाख ३१ गते बस्न नसकेको स्थायी कमिटी बैठकका विषयमा…