Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


आजबाट लिपुलेक नजिक सशस्त्र प्रहरीको टोली खटाईने

काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमी लिपुलेक नजिक आजबाट सशस्त्र प्रहरीको टोली खटाईने भएको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली खटाउन लागिएको हो । दार्चुलाकै सीतापुरमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लगिँदै छ । छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १२ किलोमिटर वर पर्दछ…