Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


नेपाली भूमि अतिक्रमणबारे सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, बैशाख ३० । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकारका नाममा रुलिङ गरेका छन् । सांसदहरुले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेर उद्घाटन समेत गरेको सन्दर्भमा लगातार आवाज उठाएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गरेका हुन् । मंगलबार बैठकको शून्य समयमा सत्ता र विपक्षी दलका सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले मानसरोवर…