Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


भारतसँगको सीमामा काँडेतार वा पर्खाल लगाउन माधव नेपालको प्रस्ताव

काठमाडौं, बैशाख २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र भारतबीचको सीमामा पर्खाल लगाउन सुझाएका छन् । दुई देशबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै उनले पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका हुन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले भने, ‘सीमा मिच्ने…