Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


सीमा अतिक्रमणविरुद्ध वक्तव्यले पुगेन एक्सनमै जाऔंः पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौं, वैशाख २८ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा वक्तव्यले मात्र काम नगरेकाले अब एक्सनमै जानुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको दाहालले सरकारले दिने चिठी नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा ठीक भए पनि एक्सन ठीक तरिकाले गर्नुपर्ने बताएका हुन् ।…