काठमाडौं, जेठ ४ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरा कागज जस्तै भएको भन्दै यसले वर्तमान जटिलतालाई सम्बोधन गर्न नसक्ने बताएका छन् । आइतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले सरकारले ल्याउने नीतिले वर्तमान जटिल अवस्थाको सम्बोधन गर्ने अपेक्षा गरिएपनि त्यसअनुकुल नभएको बताए । सरकारमा कोरोनाले गर्नसक्ने क्षतिबारे ज्ञान…