Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


प्रधानमन्त्रीकै उपस्थितिमा उच्चस्तरीय समितिको बैठकः लकडाउन खुकुलो पार्ने मस्यौदामाथि छलफल

काठमाडौं, जेठ २६ । प्रधानमन्त्री केपी ओलीसहितकै उपस्थितिमा आइतबार मध्यरातिसम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति बैठक भएको छ । बैठकमा लकडाउन खुकुलो पार्दै लैजाने मस्यौदामा छलफल भए पनि कुनै टुंगो भने लाग्न सकेन । बैठकपछि मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बैठकमा घनिभूत छलफल भए पनि निर्णयमा भने हुन नसकेको बताए । कोरोना संक्रमणको…