Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


कोरोना नियन्त्रणको नाममा भएको खर्चबारे सांसदहरुको चासो, १० अर्बको हिसाब देखाउन माग

अक्कल कुँवर (इमेज) काठमाडौं, जेठ २६ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अनेक संरचना खडा गरेको छ भने अहिलेसम्म त्यही प्रयोजनका लागि १० अर्ब रुपैयाँ खर्च भइसकेको छ । अनेक संरचनाका कारण कोरोनासँग जोडिएका निर्णय समयमा हुन नसकिरहेको उदाहरण ‘लकडाउन’ खुकुलो पार्ने कि नपार्ने भनेर सरकार निर्णयमा पुग्न नसक्नुलाई लिइएको छ भने खर्चको…