काठमाडौं, असार ४ । सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच राखेर विरोध हुन थालेको भन्दै प्रधानमन्त्री केपी ओलीले आपत्ति जनाएका छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो सोच नराख्न आग्रह गर्दै यही भावनाले कोरोनामा भएको खर्चसम्बन्धमा बिरोध भइरहेको आरोप लगाए । कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्बको हिसाब…