Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


राष्ट्रियता र समृद्धिका लागि सरकारलाई कांग्रेसले सहयोग गर्छ : प्रवक्ता शर्मा

बनियानी, असार २ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने बताए । झापाको चन्द्रगढीमा मंगलबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रियताको पक्ष र मुलुकको समृद्धिका लागि कांग्रेसले सहयोग गर्ने बताए । देश र जनताको रक्षा गर्नुपर्ने सङ्कटका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ ।…